Homeसमाचार

समाचार

spot_imgspot_img

वर्तमान सरकार १०० दिन नपुग्दै असफल भएको दाबी : धवल राणा

काठमाडौं,३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शमशेर राणाले वर्तमान सरकारको कार्यक्षमता र आयुबारे देशभर प्रश्न उठिसकेको टिप्पणी गरेका...

युवालाई विदेशिनुपर्ने बाध्यता हटाउन सरकार सक्रिय : अर्थमन्त्री वाग्ले

काठमाडौं,३१ जेष्ठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब नेपाली युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यता क्रमशः हटाउँदै लैजाने सरकारको नीति रहेको बताएका छन्।...

सीमा अतिक्रमणको दाबी पुष्टि गर्न बालेनलाई उपेन्द्र यादवको चुनौती

वीरगंज,३१ जेष्ठ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारत मात्र नभई कुनै पनि देशको सीमा नमिचेको बताएका छन्। सीमा सम्बन्धी...

काठमाडौंलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, सम्पदा संरक्षणमा विशेष जोड

काठमाडौं,३१ जेष्ठ । काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर  समृद्ध महानगर’को परिकल्पनालाई मूर्तरूप दिन आगामी आर्थिक वर्ष २०८३/८४ मा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन...

नयाँ नेतृत्वसँगै महावीर मा.वि.मा शैक्षिक सुधारको संकेत, हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

राजविराज(सप्तरी),२९ जेष्ठ । सप्तरीको राजविराज नगरपालिका–१३ स्थित महावीर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयमा केही समययता देखिएका विभिन्न विवादका बीच...

कर्जा विस्तार सुस्त, निजी क्षेत्रमा प्रवाह ५.७ प्रतिशतमा सीमित

काठमाडौं,२६ जेष्ठ । अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा असर परेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म निजी क्षेत्रमा...

महावीर पुन दोस्रो पटक मन्त्री, विज्ञान–प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२६ जेष्ठ । विज्ञान, प्रविधि तथा सामाजिक नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका महावीर पुन दोस्रो पटक मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन शाहले...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img