Homeसमाचार

समाचार

spot_imgspot_img

प्याब्सन स्मार्ट माइन्ड्सको जुनियर उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज,२७ भदौ । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ। फाइनल चरणमा...

भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति, ७ अर्ब २४ करोड

काठमाडौं,२७ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम...

नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्छ : खनाल

काठमाडौं,२७ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनमा मात्र सीमित नराखी पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित...

प्रिमियर कप च्याम्पियन नेपाल, अब एसिया कपमा भिड्ने

काठमाडौं,२७ भदौ । एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनलमा नेपालले संयुक्त अरब...

सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भयो : माधव नेपाल

वीरगंज,२७ भदौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशितालाई सुदृढ बनाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता...

भोटेकोशी बाढीले ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब चाहिने

काठमाडौं,२६ भदौ । रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोग र...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने तयारीमा सरकार

जनकपुरधाम,२६ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ। मधेस प्रदेश सरकारको शिक्षा तथा...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img