Homeसमाचार

समाचार

spot_imgspot_img

सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ,३० भदौ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संघीय संसद्को कामकारबाहीलाई थप...

त्रिशूलीका दुई जलविद्युत् आयोजनामा बेपत्ता कर्मचारीको खोजी तीव्र

त्रिशूली (नुवाकोट),३० भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र...

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्। सभापति लामिछानेले बुधबार रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा...

मधेसका स्थानीय तहमा भ्रष्टाचार भयावह, संघीय सरकारप्रति नै प्रश्न उठ्यो : सांसद पन्त

वीरगंज,३० भदौ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता असामान्य तथा भयावह रूपमा बढिरहेको...

क्यासिनोबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर धरौटीमा रिहा

वीरगंज,२९ भदौ । वीरगंजस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी...

वीरगंजका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ, पदमा फर्किए

वीरगंज,२९ भदौ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल...

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री शाहले जनप्रतिनिधिसँग लिए जानकारी

काठमाडौँ,२९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गर्नुभएको छ ।...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img