Homeराजनीति

राजनीति

spot_imgspot_img

महावीर पुनको मन्त्री पदबाट राजीनामा, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

पोखरा,०६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित...

नेकपाद्वारा पर्साका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइयो

वीरगंज,०५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा र बारा जिल्लाका उम्मेदवार टुंगो लगाएको...

सागर ढकाल गुल्मी-१ बाट रास्वपाको उम्मेदवार

काठमाडौँ,०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गुल्मी क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य सागर ढकाललाई उम्मेदवार बनाएको छ । सोमबार ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू...

सञ्चार मन्त्री खरेलले पदबाट राजीनामा दिए

काठमाडौं,०५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन्,...

पर्सा–२ बाट नेकपाले मनोज चौधरीलाई प्रतिनिधि सभा उम्मेदवार

वीरगंज ,०५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट मनोज...

“म भाषण होइन, काम गरेर देखाउने मान्छे हुँ” : बालेन शाहको स्पष्ट संदेश

जनकपुर,०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताएका छन्। रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गरेको...

प्रतिनिधिसभा निर्वाचन: पर्सा क्षेत्र २ मा नेकपा एमालेले रिमा कुमारी यादवलाई अघि सार्‍यो

वीरगंज, ५ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रिमा कुमारी यादवलाई उम्मेदवार...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img