Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
19.1 C
Kathmandu

जहाज दुर्घटनाबारे प्राधिकरणका अधिकारीहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

spot_img

काठमाडौं,९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए । त्यस क्रममा प्राधिकरणको उद्धार समन्वय केन्द्रका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।

जहाज दुर्घटनाबारे निर्णय लिन आजै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once