Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

पर्साको पर्सागढी नगरपालिकामा चितुवाको बच्चा फेला

spot_img

बीरगन्ज,१६ माघ । पर्साको पर्सागढी नगरपालिकामा सोमबार चितुवाको बच्चा फेला परेको छ । नगरपालिकाको वडा नंं १ स्थित भटनी गाउँको उत्तरपट्टी पोखरीको डिलमा चितुवाको बच्चा फेला परेको हो ।

न्यालो प्रजातीको चितुवाको बच्चा भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा प्रहरी निरिक्षक रामराजा केसरीले बताए ।
चितुवनको बच्चालाई वन कार्यालयको जिम्मा लगाएको प्रहरी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once