Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

तराई मधेशमा आज बिहानैदेखि अत्यधिक जाडो र सितलहर

spot_img

जनकपुर,१४ पुस । मधेशको राजधानी जनकपुरधामसहित तराई मधेशमा आज बिहानैदेखि चिसो बढ्नुको साथै सितलहर सुरु भएको छ । चिसो र सितलहरले जनजीवन कष्टकर बनेको छ ।

चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित भएका छन् । अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ ।

ग्रामिण भेगमा खास गरी चिसो छल्न आगो बालेर तापिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once