Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
16.1 C
Kathmandu

सुनकाे मूल्य तोलामा १३ सयले घट्यो

spot_img

काठमाडौँ,१३ पुस । सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १३ सयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० मा कारोबार भइरहेको छ । यता, तेजावी सुन एक लाख २० हजार १०० मा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन तोलाको १ लाख २२ हजार र तेजावी सुन तोलाको १ लाख २१ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदी आज ३५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार ४५५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा एक हजार ४९० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once