Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
21.1 C
Kathmandu

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस कोशी प्रदेशको बैठकले यी नेताहरुको नाम सिफारिस गर्‍यो

spot_img

विराटनगर,१० पुस । राष्ट्रिय सभा सदस्यमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समिति बैठकले जिल्लाबाट आएका नामबाट उनीहरुको नाम सिफारिस गरेको हो । आउँदो ११ माघमा राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचन उम्मेदवारका लागि कांग्रेस कोशीले उनीहरुको नाम सिफारिस गरेको हो ।

कांग्रेस कोशी प्रदेश समितिको बैठकले कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once