Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
25.1 C
Kathmandu

रौतहटबाट एकैदिन १० जना फरार प्रतिवादी पक्राउ

spot_img

रौतहट,०९ पुस । रौतहट प्रहरीले एकैदिन १० जना फरार प्रतिवादी पक्राउ गरेको हो ।
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रामप्रवेश चौधरी कलवार, लालो देवी, भगत चौधरी, शिव चौधरी, रामपती देवी, रामविचारी चौधरी, कपिलदेव चौधरी, भगवनीया देवी चौधरी र इनरवतिदेवी चौधरी रहेको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once