Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

बर्दियामा बाघको आक्रमणमा एक बालकको मृत्यु

spot_img

बर्दिया,०७ पुस । बारबर्दिया नगरपालिका–४ बैरियामा शनिबार बाघको आक्रमणमा एक १२ वर्षीय बालकको मृत्यु भएको छ । बैरियास्थित जिरा सामुदायिक वनको छेउबाट हिँडिरहेको अवस्थामा सोही ठाउँका १२ वर्षीय सुनित थारुको मृत्यु भएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए ।

बाघले आक्रमण गरेको स्थानमा सुमित एक्लै हिँडिरहेको स्थानीय फूलपाती थारुले जनाए । विगत केही महिना यता बैरिया लगायत आसपासका गाउँमा बाख्रादेखि कुकुर समेत बाघले आक्रमण गरी मार्दै आएको थारुले बताए । बाघको आक्रमणमा सुमितको मृत्यु पछि स्थानीय त्रसित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once