Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

प्रहरी नियन्त्रणबाट थुनुवा फरार

spot_img

जनकपुर,०६ पुस । सिराहामा प्रहरी नियन्त्रणबाट शुक्रबार एक थुनुवा फरार भएका छन् । बाल यौन दुर्व्यवहारको मुद्दामा लहान प्रहरीको नियन्त्रणमा रहेका लहान-२१ का छोटु सदाय भागेका हुन् ।

म्याद थप्नका लागि शुक्रबार सिराहास्थित सरकारी वकिल कार्यालय लगिएका समयमा सरकारी वकिल कार्यालय अगाडिबाट सदाय भागेको डीएसपी रवीन्द्रराज पाण्डेले बताए । फरार भएका सदाय बिहीबारदेखि प्रहरी नियन्त्रणमा थिए ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once