Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ

spot_img

काठमाडौँ,२४ मंसिर । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतमा मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

सन्दीपका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । कानुन व्यवसायीहरू सुनुवाइमा उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदम पाण्डेको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once