Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

अख्तियारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात दिनको तलब दिने

spot_img

काठमाडौं, कात्तिक २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ ।

आयोगका प्रवक्ता भोला दाहालल जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते र पीडितका लागि आयोगका तर्फबाट सो सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once