Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

कोशी सरकारबाट बाहिरियो एमाले

spot_img

विरगंज,१८ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछी क्रुद्द एमालेले कोशी सरकार छाडेको छ।

शनिबार बिहान मुख्यमन्त्री कार्कीलाइ मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन।

मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए।

एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराएका थिए। लगत्तै सरकारबाट बाहिरिने प्रतिक्रिया एमाले नेताहरुले दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once