Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
21.1 C
Kathmandu

राष्ट्रिय सभा बैठक मंगलबारलाई बोलाइयो

spot_img

काठमडौं,१० कातिर्क ।राष्ट्रिय सभाको बैठक मंगलबारका लागि बोलाइको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रिय सभाको बैठक कातिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने जानकारी गराएका छन् ।

यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो । स्थगित भएपछिको बैठक कातिक १४ गते बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले तय गरेसँगै सूचना जारी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once