Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

जनकपुरको धान खेतमा एक युवकको शव फेला

spot_img

जनकपुरधाम, कार्तिक ९ । जनकपुरको धान खेतमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका मृतकको अनुसार मुखमा रगत देखिएको छ ।
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त डग टोलि ल्याउन लागिएको डिएसपी अवाले बताए ।
मृतक युवकको पहिचान खुल्न सकेको छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once