Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

मधेश प्रदेशः नालामा डुबेर बालकको मृत्यु

spot_img

सर्लाही, कार्तिक १ । नलाको पानीमा डुबेर सर्लाहीमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गोडैता नगरपालिका ७ बस्ने ईसाफ मन्सुरका २ वर्षीय छोरा मस्तकिम मन्सुरको खेल्ने क्रममा घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

नालामा डुबेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।

पोष्टमार्टमपछि शव परिवारजनले बुझेको प्रहरी जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once