Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

राष्ट्रिय सभा बैठक १८ गतेसम्म स्थगित

spot_img

काठमाडौँ,०९ असाेज । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए ।

उनका अनुसार अध्यक्षले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once