Homeप्रदेशप्रदेश २

प्रदेश २

spot_imgspot_img

कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट, दोषीमाथि कारबाहीको माग गर्दै पेनडाउन आन्दोलन

वीरगंज,२४ असार । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएका छन्। दोषीमाथि कानुनी...

बारागढी गाउँपालिकामा असारे विकासको हतारः गुणस्तरमाथि प्रश्न, तीन दिनमै सडक तयार

बारागढी (बारा), २२ असार । आर्थिक वर्षको अन्तिम चरणमा बजेट सक्ने हतारमा बारा जिल्लाको बारागढी गाउँपालिकामा रातारात सडक ढलान भइरहेको भन्दै स्थानीयवासीले गुणस्तर, पारदर्शिता...

मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा अन्तरक्रिया, नवप्रतिभा खोजी तथा सम्मान कार्यक्रम सम्पन्न

सप्तरी (राजविराज),२१ असार । मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानको कार्यक्षेत्रअन्तर्गत विभिन्न विधामा अन्तरक्रिया, नवप्रतिभा खोजी तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका...

यातायातबाट पक्राउ परेका सेवाग्राही प्रजिअ दाहालको आदेशमा धरौटीमा रिहा

वीरगंज,१८ असार । यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका सेवाग्राही रामकुमार महतो अभद्र व्यवहार सम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले...

ईशनाथ नगरपालिकाको ५२ करोड ३० लाख बजेट सार्वजनिक, पूर्वाधार–शिक्षा–स्वास्थ्य प्राथमिकतामा

इशनाथ (रौतहट), ९ असार । रौतहटको ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ‘५२ करोड ३० लाख ७० हजार रुपैयाँको बजेट’ सार्वजनिक गरेको...

जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र कुमार गुप्ता निर्वाचित

जितपुरसिमरा (बारा), ८ असार । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्यमी गजेन्द्र कुमार गुप्ता निर्वाचित भएका छन्। संघको नयाँ नेतृत्व चयनका...

पचरौता नगरपालिकाको ६१ करोड ४१ लाख बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष ध्यान

बेनौली (बारा), ८ असार । बारा जिल्लाको पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३९ हजार रुपैयाँ बराबरको अनुमानित...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img