जनकपुर,१३ मंसिर । राष्ट्रिय सभाको निर्वाचन अगामी माघ ११ गते गर्ने सरकारले निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा...
काठमाडौँ,१३ मंसिर । महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्रश्तावना पारित गरिएको छ ।
रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले...
विराटनगर,१३ मंसिर । कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको...
काठमाडौँ,१३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबारभित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।
प्राधिकरणबाट इजाजत...
बारा,१३ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले आज प्रतिबन्धित लागुऔषध गाँजा खेतीको फडानी गरेको छ । विशेष सूचनाको आधारमा बारा प्रहरीले सिम्रौनगढमा लगाइएको गाँजा...
जनकपुर,१३ मंसिर । प्रत्येक वर्ष भव्यरुपमा जनकपुरधाममा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवको तयारी शुरु भएको छ । मङ्सिर २६ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना...
जनकपुर,१३ मंसिर । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् । विगत ५ महिनादेखि तलब नपाएपछि शिक्षकले विद्यालय बन्द...