न्युज डेस्क

spot_img

सखुवाप्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

वीरगन्ज / पर्साको सखुवा प्रसौनी गाउँपालिको प्रशासनिक भवनको पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।...

ऊर्जा संकटको असरः निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्न सकारात्मक दबाब

 रमेश लम्साल काठमाडौँ / कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट रु...

परवानीपुर गाउँपालिकामा नेकपा एसको कमिटी गठन

वीरगन्ज / बाराको परवानीपुर गाउँपालिकामा शनिबार नेकपा (एकीकृत समाजवादी) को गाउँ भेला सम्पन्न गरेको छ । भेलाले राम यादवको अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका कमिटी...

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घरघरमा

वीरगन्ज / हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन...

नेपालका हात्ती भारतमा तस्करी, एउटैको तीन करोडसम्म मूल्य

वीरगन्ज / नेपालका हात्ती भारतमा तस्करी हुने गरेको पाइएको छ । तस्करहरुले नेपालका घरपालुवा हात्ती तस्करी गरेर भारतका विभिन्न राज्यमा पु¥याएर बिक्री गर्दै आएको...

मिडिया काउन्सिल मधेश प्रदेशको कार्यक्रममा तीन पत्रकार संगठनको विरोध

वीरगन्ज / मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको ‘सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठी’ मा सबै विचार समूहको प्रतिनिधित्व...

बारामा एक महिलामाथि एसिड प्रहार

कलैया / बारामा एसिड प्रहारबाट एकजना महिला घाइते भएकी छन् । बारा जिल्लाको कलैया वीरगन्ज सडकखण्ड अन्तर्गत पर्ने कोइरिया टोला नजिकै एसिड प्रहार हुँदा...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img