काठमाडौं,५ असोज । नेपाल डेन्टन साईन्स हाईजेनिष्ट एसोसियसनको आज तेस्रो साधारण सभाको कार्यक्रम भब्य रुपमा सम्पन गरिएको छ।
उद्घाटनमा नेपाल डेन्टन साईन्स हाईजेनिष्ट एसोसियसनका केन्द्रीय अध्यक्ष माईकल देवकोटाले कर्यक्रम उद्घाटन गरिएको छ ।
कर्यक्रममा बिचमा केन्द्रीय अध्यक्ष देवकोटा द्वारा ३५ केन्द्रीय कार्यसमितिको सर्वसम्मत चयन गरिएको सुरेश फर्सालले जनकारी दिए ।





