Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

मुकुल ढकाल रास्वपाका सबै जिम्मेवारीबाट हटाइए

spot_img

असार,२५ काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

केन्द्रीय समितिको आजको बैठकले उनलाई केन्द्रीय सदस्य, महामन्त्री, र प्रवक्ताको जिम्मेवारीबाट हटाएर साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको हो।

अनुशासन आयोगको सिफारिस अनुसार गरिएको यो निर्णयमा ढकाललाई ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका दिइएको छ।

ढकालमाथि पार्टी नियम उल्लङ्घन र अनुशासनहीनताको आरोप लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once