Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
23.1 C
Kathmandu

सुनको भाउ तोलामा ७ सयले घट्यो

spot_img

काठमाडौं,१२ असार । बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once