Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि दरखास्त आव्हान

spot_img

काठमाडौं, ११ जेठ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । विभागले विभिन्न पदमा २५२ कर्मचारी माग गरेको हो । आज (शुक्रबार) सार्वजनिक विज्ञापनमा विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचर पदका लागि २ जना माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once