Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

पर्सा प्रहरीले गर्‍यो ४५० लिटर घरेलु मदिरा नष्ट

spot_img

बीरगन्ज,२५ वैशाख । पर्सा प्रहरीले ४५० लिटर घरेलु मदिरा नष्ट पारेको छ । बीरगन्ज महानगरपालिका वडा नं.२१ हनुमान मन्दिरको सडकखण्डबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको थियो ।

हेटौँडाबाट बीरगन्जतर्फ आउदै सार्वजनिक सवारी साधनहरूमा घरेलु मदिरा लोड गरी ल्याउदैँ गरेको सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घरेलु मदिरा बरामद गरेको हो ।

बरामद मदिरा जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नष्ट गरिएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once