Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

पटेर्वा सुगौली वाडा न. ५ का वाडा अध्यक्ष मुखिया दारा खाधान्न बितरण

spot_img

पटेर्वा सुगौली,०६ फागुन । पटेर्वा सुगौली वाडा न.५ को मुखिया बाट खाधान्र समाग्री बितरण पटेर्वासुगौली गाँ.पा. वडा नम्बर ५ का वडाध्यक्ष विपिन मुखियाले आफना वडाका विपन्न एकघर परिवारलाई छोरीको बिहेकोलागी खाद्य सामग्री प्रदान गरेका छन् ।

वडा नम्बर ५ मनिहर्वा टोल का रामचन्द्र माझी मुसहर हो।उनिहरुको घरको आर्थिक अवस्था निकै दयनिय रहेकोले बिहेमा खर्च गर्नकालागि वडाध्यक्ष मुखियाले वडा कार्यालयमै बोलाएर खाद्य सामाग्री प्रदान गरेका हुन्।वडाध्यक्ष मुखियाले परिवारलाई चिउरा १ बोरा ,चामल २ बोरा,आलु १ बोरा,प्याज १ बोरा, खानेतेल ५ लिटर,नुन ५ किलो र दाल १० किलोको दरले प्रदान गरेका हुन। सेवा मै सर्बउतम सेवा मानव सेवा हो।आपत बिपतमा परेको बेला सधै सहयोग गर्ने प्रतिबध्ता जाहीर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once