Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

रेडक्रस सोसाइटी निचुटा उपशाखाको अन्तरक्रिया तथा २६ औं साधारण सभा सम्पन्न

spot_img

पटेर्वा( पर्सा),२८ पुस । नेपाल रेडक्रस सोसाइटी निचुटा उपशाखाको २६ औं वार्षिक साधारण सभा गरिएको छन् । शनिबार पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ०५ निचुटा नागरस्थित गरिएको छ ।
उद्वाटनमा गाँउपालिका अध्यक्ष चौधारीले दिप प्रव्जलन गरि कार्यकम उद्घाटन गरिएका हुन ।

बेलामा विभिन्न सेवामुखी कामहरु गरेको स्मरण गर्दै आएको र आउने दिनमा पनि निरन्तर सहकार्य हुने गाँउपालिका अध्यक्ष चौधारीले बताएका छन ।

नेपाल निचुटा ब्लड बैंकको प्रकृया प्रकृया अगाडि बढाउन अध्यक्ष चौधारीले बताए । रेडक्रस सोसाइती विरगंजका उपसभापती भागवत चौधरी, अतिथि शम्भु साह, कार्यपालिका सदस्य शिवबाहाक ठाकुर, शाखाका सम्पूर्ण सदस्य तथा गाँउ वासीहरु कार्यक्रममा उपस्थित थियो । जहाँ दुःख, त्यहाँ रेडक्रस भने अभियान नेपाल रेडक्रस सोसाइटी संचालन गरिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once