Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
25.1 C
Kathmandu

पञ्चेश्वरको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ : प्रचण्ड

spot_img

काठमाडौं,२५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा रहेको बताएका छन् ।

बुधबार संसदीय समितिको बैठकमा जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वरमा छिटै ब्रेक थ्रु हुन लागेको बताएका हुन् ।

‘पञ्चेश्वको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ । यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा सबै सहमत नै छौं’, प्रचण्डले समिति बैठकमा भने, ‘मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर बन्ने वातावरण बन्यो । आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’

पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकरात्मक असर पर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once