Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
16.1 C
Kathmandu

पोखरामा श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ

spot_img

पोखरा,१२ पुस । पोखरामा श्रीमतीको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७, ताकम घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् ।

घर्तीले बिहीबार दिउँसो आफ्नै श्रीमती २९ वर्षीया रेखा घर्तीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार घर्तीले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ’, डीएसपी विकले भने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once