Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु केएफएम डेस्क

spot_img

काठमाडौं,१२ मंसिर । रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले राजकुमार रोक्काको मृत्यु भएको पुष्टि गर्नु भएको छ । घटनाका बारेमा विस्तृत सोधखोज भइरहेको उहांले बताउनुभयो ।

मस्कोमा नेपाली दूतावासले मारिएका व्यक्तिबारे विस्तृत सोधखोजपछि आधिकारिक जानकारी गराउने तयारी भएको छ । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला एक नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once