Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ सय पोका रगत संकलन

spot_img

पर्सा,९ मंसिर – अन्तराष्ट्रिय महिला हिंसा अन्तय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आयोजना गरेको रक्तदान कार्यक्रममा १२ महिला सहित ३ सय जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र बीरगन्जले प्राविधिक सहयोग गरेको थियो ।

ग्रामिण ईलाकामा आयोजना भएको रक्तदान कार्यालक्रममा उत्साह जनक रुपमा रक्तदाताको सहभागीता रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले बताए । कार्यक्रममा स्थानिय राजिनितिककर्मी, समाजसेवी,अगुवा पत्रकार एवं जनप्रतिनिधिहरुको सेमत सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once