Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम र आँखा हेरचाह सेवाहरू” मा स्वास्थ्य कर्मचारी अभिमुखीकरण

spot_img

विरगंज,२४ कार्तिक । यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत वडा नं. ५ स्थित निचुटा स्वास्थ्य चौकीमा मिति २०८० कार्तिक २३ गते १ दिने आखाँ शिविर तथा ” तिलगंगा सामुदायिक आँखा केन्द्र, निचुटा” गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथिमा उद्याटन गरियो। उक्त शिविर तिलगंगा सामुदायिक आखाँ केन्द्र निचुटा, पटेर्वा सुगौली-५ द्वारा आयोजित गरिएको थियो। साथै कार्यक्रममा गा.पा. उपाध्यक्ष श्री ममता महतो, वडा नं. १ देखी ५ का वडाध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा संयोजक, शिक्षा शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु, आखाँ चिकित्सकहरु, आमजनता लगायतका उपस्थिति रहेको थियो।जसमा गाउपालिका अध्यक्ष घरघरमा आखाको रोगी पाता लगाइ उपचार गराउने मा पालिकाके सहयोग गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once