Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या साढे १० हजार नाघ्यो : हमास

spot_img

विरगंज,२२ कार्तिक । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलसँगको द्वन्द्वमा अहिलेसम्म मारिनेको संख्या साढे १० हजार नाघेको जनाएको छ।

अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको हो। जसमा ४ हजार ३२४ जना बालबालिका छन्।

बीबीसीका अनुसार यो संख्या अक्टोबार ७ देखि जारी द्वन्द्वमा मारिनेको संख्या हो। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो।

इजरायली सेनाका अनुसार यस हमलामा करिब १४०० जनाको मृत्यु भएको थियो भने हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once