Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

बारामा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

spot_img

बीरगन्ज,१२ कार्तिक । मोटरसाइकल दुर्घटनामा परी बारामा एक प्रहरी जवानको मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका- ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो।

ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका- १६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटर साइकल.अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए।

सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once