Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

बाराबाट गाँजासहित एम्बुलेन्स चालक प्रहरीकाे नियन्त्रणमा

spot_img

वीरगंज,०१ कार्तिक । बारा प्रहरीले एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने एकजनालाई गाँजासहित पक्राउ गरेको छ।

प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवान रहेको बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए।

पासवानको साथबाट साढे दुई किलो गाँजा बरामद गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once