Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका जादै

spot_img

काठमाडौँ,११ असाेज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका हुन् ।

एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once