समाज

spot_imgspot_img

सङ्खुवासभामा भूकम्पको धक्का महसुस

काठमाडौँ,०७ भदौ । सङ्खुवासभामा गएराति भूकम्पको धक्का महसुस भएको छ । राति ११ बजेर १५ मिनेटमा मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो...

भारी वर्षाले काठमाडौँ–हेटौँडा जोड्ने दुवै मार्ग अवरुद्ध

चितवन,०७ भदौ । गएराति र हिजो बेलुकी काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका खोलानालामा बाढी आएको छ...

देशका विभिन्न भागमा भारी वर्षा, काठमाडौंमा पानी जमिन थालेको

काठमाडौं,०७ भदौ । काठमाडौं उपत्यकासहित देशका केही भूभागहरूमा हाल तीव्र वर्षा भइरहेको छ। यससँगै बाढी र डुबानको जोखिम बढेकाले जल तथा मौसम पूर्वानुमान महाशाखा...

वीरगंजमा हैजाको बिरामी भेटिएपछि स्वास्थ्यकर्मीको टोलि परिचालन, सतर्कता अपनाउन अनुरोध

वीरगंज,०७ भदौ । वीरगंज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। संक्रमणको...

भारतको निर्णय: नेपालबाट थप ८० मेगावाट विद्युत् आयात

काठमाडौं,०६ भदौ । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत किन्ने भएको छ । भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत...

नक्कली प्रमाणपत्र काण्डमा रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

दाङ,०६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले उनलाई...

श्रीलंकाका पूर्व राष्ट्रपति पक्राउ

कोलम्बो,०६ भदौ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img