Homeप्रदेशवागमती

वागमती

spot_imgspot_img

सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन

काठमाडौं,२३ वैशाख । प्रहरी महानिरीक्षक दिपक थापाले आ–आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवं नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी...

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौँ, ७मंसिर । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका...

सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन...

पुल्चोकमा पाइपलाइन फुटेपछि छानबिन गर्न समिति गठन

काठमाडौँ, ३० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोक क्षेत्रमा पाइपलाइन फुटेर भएको क्षतिको छानबिनका लागि समिति गठन गरेका छन्। पछिल्ला दिनहरूमा काठमाडौं...

जाउलाखेलमा छापा मारेर ५० जना पक्राउ

काठमाडौं,२७ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक...

उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता

काठमाडौँ,२७ भदौ । काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा...

वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको प्रचण्डको आरोप

१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img