Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu
Homeप्रदेश

प्रदेश

spot_imgspot_img

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुर,१७ कार्तिक । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६...

मौसम परिवर्तनसँगै बीरगन्जका स्वास्थ्य संस्थामा बिरामीको चाप

बीरगन्ज,१६कार्तिक । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण...

प्रिन्सिपल सरार्फकाे हत्यामा ८ जना संलग्न रहेकामध्ये प्रहरीले ५जनाकाे नाम सार्वजनिक

बारा,१५ कार्तिक । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक...

प्रधानाध्यापकको हत्या प्रकरण : तीन भारतीयसहित ६ जना पक्राउ

बारा,१४ कार्तिक । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना भारतीयसहित ६ जनालाई पक्राउ गरेको...

कलैयाका शिक्षक सर्राफकाे हत्यामा संलग्न रहेकाे एक महिला पक्राउ

वीरगन्ज ,१३कार्तिक: बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षककाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ । कलैया उपमहानगरपालिका वडा नम्बर...

चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँ : मन्त्री रिजाल

बीरगन्ज,१३ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरू ठगी गर्नेहरूलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् ।​ आइतबार विधायन व्यवस्थापन...

१३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, कार्तिक १३ । महोत्तरीको जलेश्वर नगरपालिका-७ बखरी चोकबाट स्रोत नखुलेको नगद १३ लाख २० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img