चितवन,२१ साउन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका...
विराटनगर,२१ साउन । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ ।
भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का...
विराटनगर,२१ साउन । झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको...
काठमाडौं,२१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ...
वीरगंज,२१ साउन । वीरगंज महानगरपालिका–१६ अन्तर्गत नगवास्थित गणेश टोलमा खानेपानीको चरम संकट झेलिरहेका स्थानीयवासीलाई लक्षित गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप...
वीरगंज,१६ साउन । गरीब तथा असहाय वर्गलाई लक्षित गर्दै वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा...
वीरगंज,१६ साउन । इलाका प्रहरी कार्यालय पाेखरियाले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले पकाहाँ...