HomeBanner News

Banner News

spot_imgspot_img

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक विना राउत र सरोज प्रजाको फिचरिङमा ‘चाहना बढ्दै गो….’ सार्वजनिक

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज...

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०-१० लाख राहत दिने

काठमाडौँ,१४ पुस ।सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई जनही १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको...

उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सिप बिल्डिङका परीक्षार्थीलाई पनि सहभागी गराउन खुल्यो आवेदन

काठमाडाैं,१४ पुस । जहाज निर्माण (सिप बिल्डिङ) का लागि भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन आवेदन खुला गरिएको छ। शुक्रबार उच्च...

मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ,१३ पुस । प्रहरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन...

पर्सागढीबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बीरगंज,१३ पुस । पर्सा प्रहरी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सयुँक्त...

गभर्नर अधिकारीविरुद्धको मुद्दाको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं,१३ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। अधिकारीविरुद्धको मुद्दा न्यायाधीश सुष्मलता माथेमाको इजलासको ग नम्बरमा परेको...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि

काठमाडौं,१३ पुस । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न नसकेपछि आज...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img