Homeअर्थ/वाणीज्य

अर्थ/वाणीज्य

spot_imgspot_img

राष्ट्रिय वाणिज्य बैंकको आईपीओ पुनः चर्चा: सर्वसाधारणका लागि ३०% शेयर सिफारिस

काठमाडौं,११ पुस । बैंकिङ क्षेत्र सुधारका लागि गठित सुझाव कार्यदलले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई आईपीओ जारी गर्न सिफारिस गरेको छ...

सुन र चाँदीको मूल्यले तोड्यो ऐतिहासिक रेकर्ड

काठमाडौं,११ पुस । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ...

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगंज नाका हुँदै करिब ४० अर्बको सामान निर्यात

वीरगंज,१० पुस । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात...

वीरगंज हुँदै पेट्रोलियम आयात बढ्यो, पाँच महिनामा ३० अर्ब राजस्व संकलन

वीरगंज,०९ पुस । वीरगंज नाकाबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा...

सुन र चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं,०९ पुस । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ...

पुस १६ बाट सालपा विकास बैंकको आईपीओ खुल्ने

काठमाडौं,०६ पुस । सालपा विकास बैंकले पुस १६ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । बैंकले सर्वसाधारणलाई १४ लाख...

वीरगंजमा सुपारी गोदाममा छापामारी, चार करोड बराबरको सुपारी बरामद

वीरगंज (पर्सा), ३ पुस । वीरगंज भन्सार कार्यालयबाट राजस्व दाखिला गरी महोत्तरी पठाउनुपर्ने कन्टेनर इनर्वा स्थित गोदाममा अनलोड गरी भण्डारण गरिएको अवस्थामा पर्सा प्रहरीले छापामारी...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img