न्युज डेस्क

spot_img

टीयू क्रिकेट रङ्गशालाको प्यारापिट ढलान सुरु

काठमाडौँ,१३ जेष्ठ । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास...

दिगो खानेपानी आयोजना अघि बढाइने

हेटौँडा,१३ जेष्ठ । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन् । आज हेटौँडा उपमहानगरपालिका–१६ को बृहत् शक्ति खानेपानी...

मनसुन यसै साता नेपाल प्रवेश गर्ने सम्भावना

काठमाडौं,१३ जेष्ठ ।  यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान...

पोखरियामा योग दिवसको उत्सव, भव्य रूपमा सम्पन्न कार्यक्रम

पोखरिया,१३ जेष्ठ । पोखरिया नगरपालिका वडा नं. ४ स्थित जिल्ला उचाँगल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ विशेष कार्यक्रमका साथ...

वीरगंजमा लागुऔषधसहित एक जना पक्राउ

वीरगंज,१३ जेष्ठ । वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित नियमित चेकिङका क्रममा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता...

वीरगंज असुरक्षित बन्दै: वृद्धको नगद लुटियो, पत्रकारको मोटरसाइकल चोरी

वीरगंज,१३ जेष्ठ । पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा शान्ति सुरक्षामा खलल पुगेको सर्वसाधारणले महसुस गर्न थालेका छन् । मंगलबार दिउँसो वीरगंजको मुख्य व्यस्त स्थान घण्टाघर...

स्थगित भयो काठमाडौंमा तय लोकसेवा आयोगको परीक्षा

काठमाडौं,१३ जेष्ठ । लोकसेवा आयोगको यही जेठ १५ गते काठमाडौंमा तय भएको परीक्षा स्थगित भएको छ। सोही दिन सरकारको नेतृत्वकर्ता नेकपा एमाले र राजावादीहरुले...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img