कात्तिक,१५ काठमाडौं । अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ...
कात्तिक,१५ काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
शुक्रबार बसेको निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य...
कात्तिक,१५ काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक अझै पनि सञ्चालनमा आउन सकेको छैन।
शुक्रबार बिहानदेखि निरन्तर परेको वर्षाका...
कात्तिक,१५ काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलाको तेस्रो खेलमा नेपाल आज अमेरिकासँग भिड्दै छ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल...
कात्तिक,१५ धनगढी । कैलालीमा डेढ लाख बढी रकमसहित सात जना जुवाडे पक्राउ परेका छन् ।
मोहन्याल गाउँपालिका–७ को पितमारीमा रहेको ग्रिन सिटी होटलमा छापा मारेर...
फिक्कल,२७ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ ।
सडकअन्तर्गत जोगमाई खोलामा...
काठमाडौँ,२७ असोज । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच सोमबारका लागि तय गरिएको वार्ता स्थगित गरिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल अस्वस्थ...