वीरगंज,२५ भदौ । मंगलबार जेन–जी आन्दोलनको क्रममा वीरगञ्जको प्रमुख चोक घण्टाघरमा आगजनी गरिएको नेपाल टेलिकमको सेवा गाडी सडकबाट हटाउने कार्य सुरु गरिएको छ।
घटनास्थलमा नेपाल...
वीरगंज,२५ भदौ । नेपाली सेनाले जेन–जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट हराएका वा लुटिएका हतियार, गोलीबारुद तथा अन्य सामग्री तुरुन्तै बुझाउन आग्रह गरेको छ।
बुधबार जारी...
काठमाडौं,२४ भदौ । काठमाडौँको कलंकी क्षेत्रमा प्रहरीले गोली प्रहार गर्दा चार जना घाइते भएका छन्।
जेन–जीहरूले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। घाइतेहरूको...
काठमाडौँ,२४ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार जेन–जी युवाहरूको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न...
काठमाडौं,२४ भदौ । दमनको विरोधमा देशभर भइरहेको प्रदर्शनले नयाँ मोड लिएको छ। आक्रोशित जेन-जी युवाहरूले आज नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका...
काठमाडौं,२४ भदौ । पछिल्ला राजनीतिक र सामाजिक उथलपुथललाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
मंगलबार बिहान...
काठमाडौं,२४ भदौ । राजधानीको बानेश्वरमा जेन-जी प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।
सानो बानेश्वरस्थित सिभिल अस्पतालअगाडि भेला भएका उनीहरूले...