Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

सेनाको कलेजमा पूर्ण छात्रवृत्तिको नाम निकाल्ने भन्दै ठगी, १ जना पक्राउ

spot_img

काठमाडौ,०५ भदौ । सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ बस्ने २७ वर्षीय सञ्जिव राई छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने भन्दै एक जनाबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once