Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

धनुषा र महोत्तरी भ्रमणमा प्रधानमन्त्री ओली

spot_img

काठमाडौं,३० साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

जनकपुरमा उनले मधेश प्रदेश प्रहरी कार्यालय र सडकको उद्घाटन गर्नेछन् । त्यसै गरी प्रधानमन्त्रीले शुक्रबार दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once