Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

नेपाललाई स्कटल्याण्डले दियो २९७ रनको लक्ष्य

spot_img

काठमाडौं,१९ जेष्ठ ।स्कटल्याण्डले नेपाललाई २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसीसी लिग–२ अन्तर्गतको खेलमा घरेलु मैदानमा टस जितेर बलिङ गरेको नेपाललाई स्कटल्याण्डले विशाल रनको लक्ष्य प्रस्तुत गरेको हो ।

स्कटल्याण्डले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २९६ रन बनायो । स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाए । त्यस्तै फिन्ले म्याक्रिथले ५५ रन बनाए । नेपालका लागि रिजन ढकाल, किरण केसी र सोमपाल कामीले २–२ विकेट लिए । सन्दीप लामिछानले एक विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once